कार्यक्रम अवरोध गर्न खोज्ने मोर्चा कार्यकर्ता प्रहरी नियन्त्रणमा

लहान । नेकपा एमालेको कार्यक्रममा अवरोध गर्न खोज्ने मधेसी मोर्चाका १७ जना नेता, कार्यकर्तालाई प्रहरीले आज सिरहाको लहानमा पक्राउ गरेको छ । एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवान, सांसद रामचन्द्र यादव, केन्द्रीय सदस्यहरु लीलानाथ श्रेष्ठ, धर्मनाथ यादवलगायतका नेताहरुको उपस्थितिमा लहानस्थित नगरसभा हलमा आयोजित कार्यक्रममा अवरोध गर्न खोजेपछि मोर्चाका १७ जना नेता … Continue reading कार्यक्रम अवरोध गर्न खोज्ने मोर्चा कार्यकर्ता प्रहरी नियन्त्रणमा